News
युथ लिगः मनाङसँग रोकियो पुलिस
काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितातर्फ दावेदार मध्ये एकका रुपमा रहेको र उत्कृष्ट लयमा समेत रहेको विभागीय टोली नेपाल पुलिस क्लब बराबरीमा रोकिएको छ ।
बुधबार भएको अन्तिम खेलमा पुलिसले मनाङ मस्र्याङ्दी क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । यो नतिजाले पुलिस फेरि शिर्ष स्थानमा उक्लिने अवसरबाट बञ्चित भएको छ ।
पाँच खेलबाट १३ अंक जोडेको पुलिस दोस्रो स्थानमा छ । समान अंक भए तापनि गोलभिन्नताका आधारमा मच्छिन्द्र फुटबल क्लबले शिर्ष स्थानमा पकड बनाएको छ । उता मनाङ भने ११ अंकका साथ तेस्रो स्थानमा छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा