News
फिफा सहायक रेफ्री भुजेललाई मातृ शोक
काठमाडौं । फिफा सहायक रेफ्री तथा चितबन जिल्ला फुटबल रेफी सघका महासचिब श्री प्रकाश भुजेललाई मातृ शोक परेको छ ।
चितवनलाई कर्मथलो बनाएर हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरुमा समेत सक्रिय फिफा रेफ्री भुजेलको आमाको निधन भएपछि उनी हाल मातृ शोकमा परेका हुन् ।
दिवगंत आत्माको चिरशान्तिको कामना सहित शोक सन्तप्त परिवारजनमा गोलनेपाल परिवार पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”