News
फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
काठमाडौं । नेपालको पुरानो, परिचित र ए डिभिजन क्लब फ्रेण्डस क्लब, कुपण्डोलका पूर्व अध्यक्ष रत्न शमशेर राणाको निधन भएको छ । उनको निधनको पुष्टी परिवार, क्लब र निकट स्रोतले समेत गरेको छ ।
नेपाली फुटबलमा सक्रिय फुटबल अभियन्ताका रुपमा समेत परिचित राणाले अखिल नेपाल फुटबल संघ (एन्फा) को पूर्व महासचिवको रुपमा समेत जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।
राणाको निधनले नेपाली फुटबललाई अपूरणीय क्षति पुगेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
शेक सन्तप्त परिवारजनमा टिम गोलनेपालको पनि भावपूर्ण श्रद्धाञ्जली ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”