News
झापा: दमकमा महिला फुटबल प्रतियोगिता हुँदै
रोयल स्पोर्टिङ क्लब दमकले आयोजना गर्न लागेको प्रथम महिला फुटबल प्रतियोगिता यदि आउदो कात्तिक ९ देखि १७ गते सम्म हुने भएको छ।
रोयल स्पोर्टिङ क्लबका सचीव इजु तामाङका अनुसार यो प्रतियोगिता दमक नगरपालिका मै पहिलो पटक हुने लागेको हो।
बिजेताले ३० हजार, ट्रफी मेडल र उपबिजेताले २० हजार, ट्रफी मेडल प्राप्त गर्नेछ्न ।
प्रतियोगितामा झापा मोरङ इलाम सुनसरीका क्लबहरुको सहभागिता रहने छ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा