News
अर्बन एफसीलाई फुटसल उपाधि
काठमाडौं । अर्बन एफसीले सोना फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । आयोजक सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना) अन्तर्गतको युथ कमिटी द्वारा आयोजित प्रतियोगिताको फाइनलमा अर्बनले बंगलामुखी एफसीलाई ५–४ गोलले पराजित गर्यो ।
विजेतालाई आयोजकका अध्यक्ष राजेश थापा, लोकेन्द्र आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । लाजिम्पाटस्थित ढुकु फुटसलमा भएको एकदिने प्रतियोगितामा आर्किटेक्टहरुको ८ पुरुष टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै