News
हिमरश्मी र विनायक फाइनलमा
काठमाडौं । हिमरश्मी र विनायक पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
हिमरश्मीले पशुपतिलाई १–० गोलले पराजित गर्यो । हिमरश्मीका विजय लामाले निर्णायक गोल गरे । विनायकले कौस्तुभलाई २–० गोलले हरायो । दुवै गोल प्रणव कोइरालाले गरे ।
अब उपाधिका लागि हिमरश्मी र विनायकले शुक्रबार फाइनल खेल्नेछन् ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न