News
भुइखेल कप भाद्र दोस्रो सातादेखि
काठमाडौं । भुइखेल युथ क्लबको आयोजनामा यहि भाद्र १५ देखि १८ गतेसम्म भुइखेल कप अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।
स्वयम्भू स्थित भुइखेल मैदानमा हुने प्रतियोगिताको विजेताले उपाधी सहित नगत २० हजार हात पार्नेछ भने उपविजेताले १० हजार प्राप्त गर्नेछ ।
व्यक्तिगत विद्यातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता शुल्क ४ हजार तोकिएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै