News
साबिक बिजेता नेपाल बङबन्धु गोल्डकपबाट बाहिर

साबिक बिजेता नेपाल बङबन्धु गोल्डकपबाट बाहिरिएको छ।
सिल्हेटमा सम्पन्न खेलमा नेपाल प्यालेस्टाइनसँग १-० हारे पछि प्रतियोगिताबाट बाहिरिएको हो।
आफ्नो पहिलो खेलमा नेपाल ताजिकिस्तान सँग २-०ले पराजित भएको थियो।
जित सँगै ताजीकिस्तान समुह बिजेता हुँदै सेमिफाइनलमा प्रबेश गरेको छ।
Post Comments