News
प्रशिक्षक अर्याललाई सी कोचिङ कोर्ष पहिलो ब्याचबाट पनि सहयोग
काठमाडौं । नेपाली फुटबलमा सफल पहिचान बनाएका फुटबल प्रशिक्षक प्रकाश अर्यालको सहयोगार्थ एएफसी/एन्फा सी सर्टिफिकेट कोचिङ लाइसेन्स पहिलो ब्याचबाट पनि आर्थिक सहयोग भएको छ ।
कोर्षको पहिलो ब्याचमा रहेका कुल १२ प्रशिक्षकहरुबाट संकलित १६ हजार रकम प्रशिक्षक अर्याललाई सहयोग गरिएको हो । स्मरण रहोस, प्रशिक्षक अर्याल हाल ब्लड क्यान्सर जस्तो घातक रोगबाट थलिएका छन् । उनकै उपचारमा सहयोगार्थ गोलनेपालले सहयोग अभियान पनि चलाएको छ ।
प्रशिक्षक अर्यालको उपचारमा सहयोग गर्न चाहनुहुने इच्छुक महानुभावहरुले निम्न नम्बरमा सम्पर्क गरी वा दिइएको खाता नम्बरमा रकम सहयोग गर्न सकिने छ ।
प्रशिक्षक अर्यालसँग सिधा सम्पर्क नम्बरः 9844127577
A/C 0850547722205001
PRAKASH ARYAL
LAXMI SUNRISE BANK NORMAL SAVINGS NPR
JANAKPUR BRANCH
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै