News
बिराटनगर सिटी एफसीका सिइओ सुभाशिषलाई पितृ शोक
काठमाडौ । नेपालको पहिलो फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) क्लब बिराटनगर सिटी फुटबल क्लबका व्यवस्थापक तथा सिइओ सुभाशिष लाला कोइरालालाई पितृशोक परेको छ ।
सुभाशिषका पिता पूर्वाञ्चल विश्वविद्यालयका पूर्व रजिस्ट्रार एवं बिराटनगरका बरिष्ठ व्यक्तित्व सञ्जेश कोइरालाको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
यो दुःखद घडीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोक सन्तप्त परिवारजनमा गोलनेपाल परिवार पनि हार्दिक समवेदना प्रकट गर्दछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै