News
सलहेशको फराकिलो जित
सिरहा । सिरहा जिल्ला फुटबल संघको आयोजनामा जारी जिल्लास्तरीय ए डिभिजन लिग फुटबल प्रतियोगितामा सलहेश युवा क्लबले फराकिलो अन्तरको जित हात पारेको छ ।
फराकिलो जित हात पार्ने क्रममा सलहेशले न्यु सिरहा युथ क्लबलाई ५–१ को फराकिलो अन्तरले हरायो । खेलमा सलहेशका राजाबाबु मेस्तर प्लेयर अफ द म्याच घोषित भए ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान