News
एनआरटीको ९०औं वार्षिकोत्सवको अवसरमा रक्तदान
काठमाडौं । नेपालकै पुरानो र परिचित क्लब मध्ये एक न्युरोडटिम (एनआरटी) ले आफ्नो ९०औं वार्षिकोत्सवको अवसर पारी खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
न्युरोड स्थित खिचापोखरीमा भएको रक्तदान कार्यक्रमबाट ८२ युनिट रगत संकलन गरिएको क्लबले जानकारी दियो ।
रक्तदान कार्यक्रममा क्लबका नयाँ–पुराना पदाधिकारीदेखि लिएर खेलाडी तथा शुभेच्छुकहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न