News
ललित स्मृति यु-१८ युथ लिग आजदेखी पुन: सुचारु हुँदै
काठमाडौ । विविध अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता तथा चाडपर्वका बीचैमा रोकिएको ललित स्मृति यु-१८ युथ फुटबल प्रतियोगिता बुधबारदेखि पुनः सुचारु हुँदैछ ।
एन्फा कम्प्लेक्समा हुने दिनको पहिलो खेलमा १२ बजे जावलाखेल युथ क्लब र न्युरोडटिम (एनआरटी) भिड्नेछन । त्यस्तै ३ बजेदेखी शुरु हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्ने छन ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा