News
विजेता पुलिस अन्तिम खेलमा पराजित, एनआरटी दोस्रो, संकटा तेस्रो
काठमाडौं । केही खेल खेल्नु अघि नै विजेता बनिसकेको विभागीय टोली नेपाल पुलिस क्लबले ललित स्मृति यु–१८ युथ लिगतर्फ आफ्नो अन्तिम खेलमा पराजय बेहोरेको छ ।
समापन कार्यक्रमको समेत आयोजना गरिएको अन्तिम खेलमा पुलिसले कडा टक्कर दिएको न्युरोडटिम (एनआरटी)सँग १–२ ले पराजित हुन पुगेको हो ।
हारका बावजुद २२ खेलबाट ४८ अंक जोडेको पुलिस शिर्ष स्थानमा रहेर विजेता बन्दा ४७ अंक जोडेको एनआरटी दोस्रो स्थानमा रह्यो । त्यस्तै मंगलबार नै एपिएफमाथि १–३ को जित निकालेको संकटा फुटबल क्लब ४५ अंकका साथ तेस्रो स्थानमा रह्यो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा