News
यु–१६ लिगः थ्रीस्टार र एपिएफको बराबरी
काठमाडौं । जारी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत थ्रीस्टार फुटबल क्लब र एपिएफ फुटबल क्लबले बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टार र एपिएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेल अवधिभर दुवै टोलीले पाएका केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य बने ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन