News
युनान युथसँग खेल्ने नेपालको फाइनल स्क्वाड घोषणा
काठमाडौं । चाइनिज टोली युनान युथ क्लबसँग खेल्ने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण युथ म्याचका लागि नेपाली युथ टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक राजेश शाहीले मंगलबार २३ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेका हुन् । चाईनिज नयाँ वर्षको अवसर पारी आयोजन हुन गईरहेको नेपाल र युनान युथ बीचको खेल आउँदो फागुन ३ गते दशरथ रंगशालामा हुँदैछ ।
नेपाली युथ फाइनल स्क्वाडः
गोलकिपर्सः जियारथ शेख, कृषल मोक्तान, बिशान केसी
डिफेन्डर्सः सिमान्त थापा, राम थापा, सबिन घिमिरे, बिशाल नेपाली, आश्विन घोरासैनी, बिक्रम तामाङ
मिडफिल्डर्सः सरोज दर्लामी, लक्षु थापा, कृष्ण आले, ओम प्रकाश, सबिन लुङ्गेली, आशिष राई, बिक्रम गौतम, धर्मेन्द्र कुँवर
फरवार्डसः निराजन धामी, सुजन मगर, निरज कार्की, निरोज चौधरी, शाइरब लो तामाङ, विज्ञान खड्का
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन