News
नवौं अर्किड कपः हिलारी सेमिफाइनलमा
काठमाडौं । हिलारी नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामासेमिफाइनलमा प्रवेश गरेको छ ।
हिलारीले लिम्पियालाई २–१ गोलले पराजित गर्यो । हिलारीका लागि दुवै गोल प्रीतम यादवले गरे । लिम्पियाका सर्जन बुढाले १ गोल फर्काए ।
काँडाघारीस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनमा भइरहेको प्रतियोगितामा बेस्ट ग्रुप भिजनले न्यु स्टार पोललाई टाइब्रेकरमा ३–२ गोलले हराउदै सेमिफाइनलमा पुग्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगियो । ग्रिनविच पनि सेमिफाइलनमा पुग्यो ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु