News
मनि लामा महँगो मुल्यमा ललितपुरमा अनुवन्धित
काठमाडौं । क्षमतावान खेलाडी मनि लामालाई डिफेन्डिङ च्याम्पियन ललितपुर सिटीले अहिलेसम्म कै महँगो मुल्यमा अनुवन्ध गरेको छ ।
जारी नेपाल सुपर लिगको मिनी अक्सनमा मनिलाई ललितपुर ४ लाखमा अनुवन्ध गरेको हो । स्मरण रहोस, ललितपुरको मुख्य प्रशिक्षकमा सिमोन गे्रसन छन् भने मार्की खेलाडीमा अनन्त तामाङ रहेका छन् ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न