News चौथो सिरिजंघा गोल्डकप २०८१ को सार्वजनिक सुनुवाइ आज
गोलनेपाल

सिरिजंघा । ताप्लेजुङको सिरिजंघामा गत मंसिर २३ गते देखि २९ गते सम्म सन्चालन भएको चौथो सिरिजंघा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सार्वजनिक सुनुवाइ आज फागुन १७ गते शनिबार गरिने भएको छ ।

उक्त कार्यक्रमको अवसरमा सहयोगि दाताहरूलाई सम्मान तथा आयोजक तेल्लोक स्पोर्टिङ क्लबको दोस्रो अधिवेशन समेत गरिने क्लबका अध्यक्ष अर्जुन भट्टराइले जानकारी दिए ।

Post Comments