News
ताप्लेजुङ: सिरिजङगा गोल्डकप २०८१ मंसिर २३ गते बाट २९ गते सम्म
सिरिजङगा गाउँपालिका तेल्लोक -ताप्लेजुङमा संचालन हुँदै आएको सिरिजङगा गोल्डकपको चौथो संस्करण यो पटक अन्तरराष्ट्रिय आमन्त्रित गोल्डकप हुने भएको छ।
प्रतियोगिता आगामी मंसिर २३ गते बाट २९ गते सम्म सिरिजङगा -४ तेल्लोकमा सन्चालन हुने जानकारी क्लबले दिएको छ।
प्रतियोगितामा प्रतिष्ठित राष्ट्रिय र अन्तरराष्ट्रिय ८ क्लबको सहभागिता रहनेछ।
क्लबका अध्यछ्य अर्जुन भट्टराईका अनुसार प्रतियोगितामा ३० लाख खर्च हुने अनुमान छ। राष्ट्रिय कलाकारहरूको साथमा सिरिजङगा मेला समेत लगाउने तयारी गरिएको छ।
प्रतियोगिताको लाईभ गोलनेपालबाट हुनेछ।
Post Comments
Related News
- चौंथो ताप्लेजुङ गोल्डकप भाद्र १२ देखि १९ गतेसम्म
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश