News
२७औं रामनवमी कपको तयारी पूरा (खेलतालिकासहित)
खोक्लिङ । सिर्जनशील सामाजिक युवा समाज, खोक्ङि, ताप्लेजुङको आयोजनामा हुन गईरहेको २७औं रामनवमी कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
खोक्लिङ स्थित मोति माविको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा चैत्र २४ गतेका दिन आयोजक सिर्जनशील सामाजिक युवा समाज र पृथ्वी एण्ड लेशनमाया एमवाइसी, खाम्लुङ भिड्ने छन् । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल चैत्र २८ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेता, उपविजेता टोली तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई