ANFA
झुम्कालाई तेस्रो वडा अध्यक्ष मधेसा च्यालेञ्ज कपको उपाधि

इनरुवा । यहाँ सम्पन्न तेस्रो वडा अध्यक्ष मधेसा च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि झुम्का फुटबल क्लबले जितेको छ ।
इनरुवा–६ स्थित स्थानीय खेलमैदानमा सम्पन्न फाइनलमा झुम्काले युनाइटेड क्लबलाई २–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
विजेता बनेको झुम्काले उपाधिसहित नगद ५० हजार हात पार्दा उपविजेता युनाइटेडले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
Post Comments
Related News
- ताप्लेजुङ गोल्डकपलाई फुङलिङ नगरपालिकाको सात लाख सहयोग
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा
- ताप्लेजुङको थलङमा प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप शुरू