Gorkhalis Abroad
इतिहादका लागि फेरी प्रितीको गोल
काठमाडौं । जोर्डनमा व्यवसायीक फुटबल खेलिरहेकी नेपालकी स्टार मिडफिल्डर प्रिती राईले जोर्डनको शिर्ष महिला लिगमा आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै गोल स्कोरिङ लयलाई पनि निरन्तरता दिएकी छिन् ।
जोर्डनको शिर्ष महिला प्रो लिगको सातौं खेलमा इतिहादले फ्युचर नशामासँग १–१ को बराबरी खेल्दा इतिहादका लागि पहिलो रोजाई मै रहेर खेलेकी प्रितीले एक मात्र गोल गरिन् ।
यो बराबरी नतिजाका बावजुद इतिहाद १४ अंकका साथ लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । इतिहादले आफ्नो आगामी खेल डिसेम्बर ८ तारीखका दिन इस्टिकलल क्लबसँग खेल्नेछ ।
Post Comments
Related News
- आयोजक अरनिको युवा क्लब लगातार दोस्रोपटक अरनिको सैनिक कपको विजेता
- भानु युवा क्लब सातौं अरनिको सैनिक कपको फाइनलमा
- आयोजक अरनीको युवा क्लब लगातार दोस्रोपटक फाइनल खेल्दै
- भानु युवा क्लब र पुनर्वास नगरपालिका-३ सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा प्रवेश
- सुदूरपश्चिम प्रदेश प्रहरी र अरनीको युव कञ्चनपुर सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा