News
एएफसी महिला च्याम्पियन्स लिगको एउटै समुहमा एपिएफ र अल नासर
काठमाडौ । एसियाली महिला क्लब फुटबलको प्रतिष्ठित एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छ्नौट प्रतियोगितातर्फ नेपालको लिग च्याम्पियन एपिएफ फुटबल क्लब र चर्चित साउदी क्लब अल नासर एउटै समूहमा परेका छ्न ।
बिहीबार निकालिएको ड्र अनुसार एपिएफ (नेपाल), अल नासर (साउदी अरेबिया), पिएफसी नसाफ (उज्वेकिस्तान) र कलेज अफ एसियन स्कलर्स (थाइल्यान्ड) एउटै समूह बी मा परेका हुन ।
समूह बी का सबै खेलहरु उज्वेकिस्तानमा हुनेछन । प्रारम्भिक चरणको छ्नौट प्रतियोगिता आउँदो अगस्त २५ देखि ३१ अगस्तसम्म हुने कार्यक्रम छ । समुहको शिर्ष टोली अन्तिम चरणका लागि छ्नौट हुनेछ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट