News
ए डिभिजन लिगबारे एन्फा र सम्बन्धित क्लबहरुसँग बैठक बस्दै खेलकुद मन्त्री गुप्ता (पत्रसहित)
काठमाडौं । हालै नियुक्त भएका जेन्जी युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले ए डिभिजन लिगबारे आवश्यक छलफल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) र सम्बन्धित क्लबहरुसँग बैठक बस्दैछन् ।
बैठक सिंहदरबार स्थित खेलकुद मन्त्रालय मै बिहीबार १ बजेदेखि बस्ने गरी निर्णय भएको कुरा एन्फाले सम्बन्धित क्लबहरुलाई पत्राचार गरी जानकारी समेत गराएको छ ।
स्मरण रहोस, एन्फाले यसै वर्षदेखि ए डिभिजन लिग पूनः सूचारु गर्ने आधिकारिक रुपमै घोषणा गरे तापनि लिग आयोजनाबारे भने अझै अन्यौलता नै रहेको छ ।
हेर्नुहोस पत्रः

Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)