News
नेपाल निलोले जापानको टोलीसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्ने
नेपाल निलोले जापानको जे लिग यु२२ को टिमसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ ।
नेपाल निलोमा रिजर्ब खेलाडीहरु खेल्नेछन।
नेपालले जापानको यु–२२ फुटबल टोली र अर्को जे लिग क्लबसँगको मिश्रित टोलीसँग डिसेम्बर १३ तारिकमा मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको हो । र अर्को खेल मनाङ मर्श्यङ्दी क्लब सँग १५तारिकमा खेल्नेछ।
नेपाली निलो टिममा कोचमा मेघराज के.सी रहनेछन।
खेल समय आज एन्फाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनेछ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)