News
केदारनाथ र सोल्टी नेपाल विजयी
काठमाडौं । भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा भक्तपुरमा फागुन ६ गतेदेखि जारी भक्तपुर कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको क्वाटरफाइनल खेलमा केदारनाथ सुटर्स र सोल्टी नेपाल विजयी भएका छन् ।
भक्तपुर नगरपालिका ७ स्थित महेश्वरी खेलमैदानमा भएको खेलमा केदारनाथले सिद्धि गणेश खेलकुद समिति भक्तपुरलाई ४—१ गोलको अन्तरले हरायो भने सोल्टी नेपालले नक्साल एफसीलाई ४—२ गोलको अन्तरले हराएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै