News
केदारनाथ र सोल्टी नेपाल विजयी

काठमाडौं । भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा भक्तपुरमा फागुन ६ गतेदेखि जारी भक्तपुर कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको क्वाटरफाइनल खेलमा केदारनाथ सुटर्स र सोल्टी नेपाल विजयी भएका छन् ।
भक्तपुर नगरपालिका ७ स्थित महेश्वरी खेलमैदानमा भएको खेलमा केदारनाथले सिद्धि गणेश खेलकुद समिति भक्तपुरलाई ४—१ गोलको अन्तरले हरायो भने सोल्टी नेपालले नक्साल एफसीलाई ४—२ गोलको अन्तरले हराएको छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै