News
ब्वाईज युनियन ग्रुपलाई वार्ड कपको उपाधि
लम्की । नवज्योति वार्ड अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि ब्वाईज युनियन ग्रुप लम्की एफसीले जितेको छ । फाइनलमा ब्वाईज युनियनले एनजेएफसीलाई टाईब्रेकरमा ५–४ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।
विजेता बनेको ब्वाईज युनियनले उपाधिसहित ५०,५५५ रुपैयाँ हात पार्यो भने उपविजेता एनजेएफसीले २५ हजारमा चित्त बुझायो । नवज्योति फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- नवबुद्ध र बुलबुलेको शानदार जीत
- महिलातर्फ न्यू कालिका वाकओभरबाट सेमिफाइनलमा, पुरुषतर्फ सुदूरपश्चिम प्रदेश प्रहरी क्वार्टरफाइनलमा
- वनदेवी क्वार्टरफाइनलमा, चारपातेलाई पेनाल्टीमा ३–० ले हरायो
- कैलालीको लम्कीचुहामा ‘न्यू ज्योति कप २०८३’ र तीज मेला हुने
- सुदूरपश्चिमको ऐतिहासिक २७औँ महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु