News
साफ यु–१८ महिला सेमिफाइनल : नेपाल V/S भारत - लाईभ

भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपको सेमिफाइनल भिडन्तमा अहिले नेपालको सामना चिरप्रतिद्वन्द्वी भारतसँग हुँदैछ ।
आज नै हुने दोस्रो सेमिफाइनलमा आयोजक भुटानले चाङलिमिथाङ स्टेडियम मै बंगलादेशको सामना गर्दैछ । बंगलादेश समूह बी को विजेता हो भने भुटान उपविजेता हो।
लाईभ भिडियो यहाँ हेर्नुहोस्:
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)