News
डायमण्ड नारिताद्वारा महिला खेलाडीहरुलाई फुटबल बुट हस्तान्तरण
काठमाडौं । जापानमा रहेर क्रियाशील नेपाली क्लब डायमण्ड नारिता फुटबल क्लबले नेपालका राष्ट्रिय महिला फुटबल खेलाडीहरुलाई फुटबल बुट हस्तान्तरण गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्स्मा आयोजित एक कार्यक्रमका बीच महिला फुटबल खेलाडीहरुलाई बुट हस्तान्तरण गरिएको हो ।
महिला खेलाडीहरुलाई डायमण्ड नारिताका कार्यक्रम संयोजक सुरेश लिम्बु, एन्फा अध्यक्ष पंकज नेम्वाङ, उपाध्यक्ष दावा लामा, एन्फा महासचिव किरन राई, कार्यसमिति सदस्य सरिला श्रेष्ठ मलेकु लगायतले बुटवल हस्तान्तरण गरेका थिए ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)