News
दोस्रो मच्छिन्द्र कपको तयारी पूरा (खेलतालिकासहित)
केराबारी । यही माघ ३ गते बुधबारदेखि शुरु हुन गईरहेको दोस्रो मच्छिन्द्र कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक कै खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।
उद्घाटन खेलमा बेलबारी फुटबल क्लब र हिमशिखर एकेडेमी भिड्ने छन् । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने माघ ९ गतेका दिन हुनेछ ।
केराबारी गाउँपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय