News
क्वाइन टसबाट भारत च्याम्पियन
काठमाडौं । बिहीबार सम्पन्न भएको साफ यु–१९ महिला च्याम्पियनसिपमा भारतले क्वाइन टसबाट विजेता बन्दै उपाधि जित्न सफल भएको छ ।
ढाकामा भएको फाइनल भिडन्तमा निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।
टाईब्रेकरमा पनि दुवै टोलीका ११–११ खेलाडीहरुले गोल गरेपछि आयोजकको निर्णय अनुसार क्वाइन टस गरिएको थियो । क्वाइन टसमा भने भारतसँग साविक विजेता तथा आयोजक बंगलादेश निराश बन्न पुग्यो ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल