News
नेपालको खराब शुरुवात
काठमाडौं । यहाँ जारी साफ यु-१६ महिला च्याम्पियनसिपमा आयोजक राष्ट्र नेपालले हारका साथ प्रतियोगितामा खराब शुरुवात गरेको ।
शनिबार एन्फा कम्प्लेक्समा भएको आफ्नो पहिलो खेलमा नेपालले गत संस्करणको उपविजेता बंहलादेशस्ँग ०-२ को हार बेहोर्दै खराब शुरुवात गरेको हो ।
बंगलादेशको जितमा खेलको २४ र ३१औं मिनेटमा सौरभी आकन्दाले गोल गरिन । नेपालले आफ्नो आगामी खेल सोमबार भुटानसँग खेल्नेछ । त्यस्तै बंगलादेशले भने मंगलबार भारतको सामना गर्नेछ ।
सिंहल राउन्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको लिग चरणको खेलपश्चात शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन । फाइनल यही मार्च १० तारीखका दिन हुनेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल