News
राष्ट्रिय खेलाडी रोहित चन्दलाई पितृ शोक
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रोहित चन्द तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रबिन चन्दलाई पितृ शोक परेको छ ।
चन्द दाजुभाईका पिता स्व. अर्जुन चन्दको उपचारका क्रममा निधन भएको हो । निकट स्रोतका अनुसार दिवगंत अर्जुन चन्द पछिल्लो समय अस्वस्थ थिए ।
स्व.अर्जुन चन्दप्रती श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनी गोलनेपाल परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न