News
सातौं भोजपुर गोल्डकप बैशाख पहिलो सातादेखि
भोजपुर । जिल्ला फुटबल संघ, भोजपुरको आयोजनामा वार्षिक रुपमा आयोजना हुँदै आएको प्रतिष्ठित सातौं भोजपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आगामी वर्ष २०८१ सालको बैशाखमा हुने भएको छ ।
आयोजक भोजपुर जिल्ला फुटबल संघले प्रेस विज्ञप्ती जारी प्रतियोगिता आउँदो वैशाख ९ देखि १५ गतेसम्म सञ्चालन हुने ुसंघका महासचिव तुफान किराँत वान्तवाले जानकारी दिए । प्रतियोगिताबारे विस्तृत विवरण भने पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइने पनि महासचिव वान्तवाले बताए ।

Post Comments
Related News
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा