News
सुम्हालुङको जित, सयपत्री र पाँचथर युनाइटेडको बराबरी
पाँचथर । पाँचथर जिल्ला फुटबल संघको आयोजनामा जारी खेलाडी विमासहितको पाँचथर जिल्ला ए डिभिजन लिगमा सुम्हालुङ युवा क्लबले जित हात पार्दा सयपत्री क्लब र पाँचथर युनाइटेडले बराबरी खेलेका छन् ।
सुम्हालुङले जित हात पार्ने क्रममा पल्लेटार युवा क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । सुम्हालुङको जितमा बिनोद लिम्बु र हितेन लिम्बुले गोल गरे ।
त्यस्तै अर्को खेलमा सयपत्री क्लब र पाँचथर युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश