News
सिन्धुवा कप फुटसल हुँदै
काठमाडौं । आउँदै गरेको २५६८ औं वुद्ध जयन्ती, उभौली पर्व एवम् चण्डी पूर्णिमाको अवसर पारी यही जेठ ११ र १२ गतेका दिन सिन्धुवा कप फुटसल प्रतियोगिता हुने भएको छ ।
सिन्धुवा खेलमैदानमा हुने प्रतियोगिताको यही जेठ १० गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २५०० तोकिएको छ ।
चण्डीपुर्णे (रगरगे) मेला तथा सिन्धुवा रन मूल आयोजक समिति, छथर जोरपाटी–६, सिन्धुवा, धनकुटाको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेता २० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा