News
रानीटार र चोलुङको जित
पाँचथर । पाँचथर जिल्ला फुटबल संघको आयोजनामा खेलाडी बिमा सहितको पाँचथर जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगितामा रानीटार युनाइटेड र चोलुङ क्लबले जित हात पारेका छन् ।
जित हात पार्ने क्रममा रानीटारले न्यु पाथीभरा युवा क्लबलाई ३–१ को अन्तरले हरायो । त्यस्तै अर्को खेलमा चोलुङले टु स्टार ग्रामिण सिर्जनशील क्लबलाई शून्यका विरुद्ध १ गोलको अनतरले हरायो ।
त्यसैगरी थप अर्को खेलमा फिदिम स्र्पोटिङ क्लब र तिजोक युवा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश