News
भुटान र बंगलादेशले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने
काठमाडौं । दुई दक्षिण एसियाली राष्ट्रय भुटान र बंगलादेशको राष्ट्रिय महिला फुटबल टोलीले यही जुलाईको दोस्रो सातातिर दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएका छन् ।
सो कुराको पुष्टी भुटान फुटबल फेडरेशनले पनि आधिकारिक रुपमा पुष्टी गरेको छ । फेडरेशनका अनुसार भुटान र बंगलादेशी बीच यही जुलाई ११ र १४ तारीखका दिन दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुनेछ । दुवै खेलहरु थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा हुनेछन् ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल