News
एन्फा कम्युनिटी कोचिङ कोर्ष सम्पन्न
काठमाडौं । स्वयम्भु क्लबको आयोजनामा भएको चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्ष सम्पन्न भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सम्पन्न भएको कोर्षमा कुल ३९ प्रशिक्षार्थीहरुले सहभागिता जनाएका थिए ।
समापन कार्यक्रममा एन्फाका केन्द्रिय अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका अतिथीहरुले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)