News
झापा: लगातारको बर्षाले रेफ्री सन्तोष चौधरीको घर खेत बगायो; सहयोगको अपिल
लगातारको बर्षाले झापाली रेफ्री सन्तोष चौधरीको घर खेत बगाएको छ।
घर खेत बगाए पछी उनी घर बार बिहिन भएका छन।
यसै बिच आज बसेको झापा जिल्ला रेफ्री संघ को आकस्मिक बैठकले पुनर्बास को निम्ति तत्काल नगद रु ५०,००० (पचास हजार) सहयोग गर्ने निर्णय गरेको छ ।
झापा जिल्ला फुटबल रेफ्री संघले सबैलाई पीडित रेफ्रीलाई सहयोगको लागि बिनम्र अनुरोध गरेको छ।
सहयोगको लागि
सम्पर्क प्रदिप बस्नेत 9806012556
लोकराज ढुङ्गाना 9806057307
श्याम दनुवार 9844686161
लखन जसवाल 9842743013
लिला बास्कोटा 9817097202
Post Comments
Related News
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक