News
ताप्लेजुङ: सिरिजङगा गोल्डकप २०८१ मंसिर २३ गते बाट २९ गते सम्म

सिरिजङगा गाउँपालिका तेल्लोक -ताप्लेजुङमा संचालन हुँदै आएको सिरिजङगा गोल्डकपको चौथो संस्करण यो पटक अन्तरराष्ट्रिय आमन्त्रित गोल्डकप हुने भएको छ।
प्रतियोगिता आगामी मंसिर २३ गते बाट २९ गते सम्म सिरिजङगा -४ तेल्लोकमा सन्चालन हुने जानकारी क्लबले दिएको छ।
प्रतियोगितामा प्रतिष्ठित राष्ट्रिय र अन्तरराष्ट्रिय ८ क्लबको सहभागिता रहनेछ।
क्लबका अध्यछ्य अर्जुन भट्टराईका अनुसार प्रतियोगितामा ३० लाख खर्च हुने अनुमान छ। राष्ट्रिय कलाकारहरूको साथमा सिरिजङगा मेला समेत लगाउने तयारी गरिएको छ।
प्रतियोगिताको लाईभ गोलनेपालबाट हुनेछ।
Post Comments
Related News
- ताप्लेजुङ गोल्डकपलाई फुङलिङ नगरपालिकाको सात लाख सहयोग
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा