काठमाडौं । एएफसी यु–१७ एसियन कप छनोटमा सहभागी हुन कतार जाने नेपाली राष्ट्रिय–१७ फुटबल टोलीमा मकवानपुरका तिन खेलाडी परेका छन ।
फुटबलको उर्बर भुमी भनेर चिनिने मकवानपुर बाट पछिल्लो समय नेपाली राष्ट्रिय टोलीमा मात्र नभई युथ लेभलको राष्ट्रिय टिममा समेत मकवानपुरे खेलाडीको दबदबा रहेको छ । जसमा गोलरक्षक बिशेष बानियाँ डिफेन्डर भुवन कामी र फरवार्ड सन्तोष गोङ्बा रहेका छन ।
बिशेष बानिया (गोलरक्षक)
हेटौडा घर भएका बिशेष एन्फाको युथ परियोजना अन्तर्गत न्युरोड टिम एनआरटीको युथ एकेडेमीमा रहेर प्रशिक्षण गरेका खेलाडी हुन । उनी ल्याबोरेटरी स्कुलमा कक्षा ११ मा अध्ययनरत छन । एक बर्ष अघि भुटानमा भएको साफ अन्डर १६ फुटबल प्रतियोगितामा पनि उनी सहभागी भएका थिए । उनी सानै देखी फुटबलमा रुची राख्थे । उनले स्कुल लेभलको प्रतिष्ठित प्रतियोगिताहरु सैनीक कप, आईजिपि कप लगाएतको प्रतियोगिताहरुमा उत्कृष्ट प्रर्दशन गरेर आफुलाई प्रमाणित गरिसकेका छन । बिशेष न्युरोट टिम एन आर टि को युथ १८ टिमको खेलाडी समेत हुन ।
भुवन कामी (डिफेन्डर)
सन्तोष गोङबा (फरवार्ड)
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन