News
महिला लिगमा पुलिसको शिर्षता

काठमाडौं । जारी एन्फा महिला लिगको फाइनल राउण्डतर्फ विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो जित हात पार्दै लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार भएको खेलमा पुलिसले बागमती युवा क्लबलाई २–० ले हराउँदै शिर्ष स्थानमा उक्लिएको हो । पुलिसका लागि निरु थापा र पुजा रानाले गोल गरिन् ।
यो जितपछि ३ खेलबाट ७ अंक जोडेको पुलिस शिर्षताको होडमा छ । पराजित बागमती भनेअझं जितविहीन र अंकविहीन छ ।
Post Comments
Related News