News
महिला लिगमा पुलिसको शिर्षता
काठमाडौं । जारी एन्फा महिला लिगको फाइनल राउण्डतर्फ विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो जित हात पार्दै लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार भएको खेलमा पुलिसले बागमती युवा क्लबलाई २–० ले हराउँदै शिर्ष स्थानमा उक्लिएको हो । पुलिसका लागि निरु थापा र पुजा रानाले गोल गरिन् ।
यो जितपछि ३ खेलबाट ७ अंक जोडेको पुलिस शिर्षताको होडमा छ । पराजित बागमती भनेअझं जितविहीन र अंकविहीन छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश