News
पाँचौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ४, ५, ६ र ७ बी दोस्रो चरणमा
मरिण । यहाँ जारी पाँचौं मरिण गाउँपालिका अध्यक्ष कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगितामा मंगलबार चार खेलहरु सम्पन्न भएका छन् ।
मरिण गाउँपालिका स्थित स्थानीय खेलमैदानमा भएको खेलहरुमा वार्ड नम्बर ४, ५, ६ र ७ बी ले जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । प्रतियोगिता अन्तर्गत बुधबार पनि चार खेलहरु हुने आयोजकले जानकारी दियो ।
मरिण गाउँपालिका खेलकुद विकास समिति, सिन्धुलीको आयोजनामा शुरु भएको प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।
Post Comments
Related News
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ तीन र महिलातर्फ एक क्वाटरफाइनल खेल सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः शुक्रबार चार खेलहरु सम्पन्न