News अन्जन चितवनका मार्की खेलाडी
गोलनेपाल

काठमाडौ । आउँदै गरेको तेस्रो नेपाल सुपर लिग (एनएसएल) का लागि एफसी चितवनले चर्चित फरवार्ड अन्जन विष्टलाई आफ्नो मार्की खेलाडीका रुपमा सार्वजनिक गरेको छ ।

चितवनले शुक्रबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमा यसबारे जानकारी गराएको हो । स्मरण रहोस, अन्जन गत संस्करण झापा एफसीका मार्की खेलाडी थिए ।

 
Post Comments