News
एन्फा यु–१६ युथ लिगको पहिलो चरणको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही २०८२ असार २० गतेबाट सुरु हुने एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिताको पहिलो चरणका खेलहरूको खेलतालिका मंगलबार सार्वजनिक गरिएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा श्री भगवती क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्ने छन् । प्रतियोगितामा १४ वटै ए डिभिजन क्लबहरूको सहभागिता रहनेछ। लिगका सबै खेलहरु एन्फा कम्प्लेक्समा हुनेछन् ।
पहिलो चरणको खेलतालिकाः



Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन