News
एलए बन्यो च्याम्पियन
काठमाडौं । आयोजक लिटल एन्जल्स (एलए) एलए स्पोर्ट्स मिटअन्र्गत ब्वाइज फुटबलमा च्याम्पियन बनेको छ ।
एलएले फाइनलमा एटीएमलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
एलएका देवराज कटुवाल उत्कृष्ट खेलाडी, एलएका अनुप खत्री सर्वाधिक स्कोरकर्ता र एटीएमका प्रज्ज्वल समाल उत्कृष्ट गोलरक्षक बने ।
विजेतालाई फुटबलर एवं एलएका पूर्व विद्यार्थी जेलेस्पीजंग कार्की लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।
Post Comments
Related News
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन